समाचार

विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री र गृहमन्त्री पोखरा जाँदै

पोखरामा भएको यती एयरलायन्सको विमान दुर्घटनाग्रस्त भएपछि त्यसबारे बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र गृहमन्त्री रवि लामिछाने पोखरा जाने भएका छन् ।आज बिहान काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा…  थप पढ्नुहोस

विमान दुर्घटना (अपडेट) : ६५ जनाकाे खुल्याे पहिचान (नामावलीसहित)

यति एयरलाइन्सको पाेखरामा आइतबार भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवारसहित ७२ जना सवार थिए। ७२ जना सवारहरूमध्ये ६५ जनाकाे…  थप पढ्नुहोस

६८ जना यात्रु बोकेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना

काठमाडौं: पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा  ६८ जना यात्रु थिए ।विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा…  थप पढ्नुहोस

सन्दीप लामिछानेलाई  २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं : उच्च अदालत पाटनले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ।उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो।जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश…  थप पढ्नुहोस

अर्घाखाँचीमा जिपको ठक्करबाट ७० वर्षीय नेपालीको मृत्यु

अर्घाखाँची: अर्घाखाँचीमा डबल क्याप जिपको ठक्करबाट ७० वर्षीय ज्ञान बहादुर नेपाली मृत्यु भएको छ ।शितगंगा नगरपालिका वडा नम्बर ४ कोप्चेबासमा लु ३ च ३३२० नम्बरको डबल क्याप जिपले ठक्कर दिंदा…  थप पढ्नुहोस

श्रीमान्-श्रीमती नै सिरियल किलर : सुन र पैसा लुट्न ३ जिल्लाका ३ महिलाको हत्या

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका-१० बहखोरकी राधा थापाको शव नजिकैको खोल्सामा फेला पर्‍यो। सानो होटल चलाएर बसेकी उनी सधैँ बिहानै दूध लिन निस्किन्थिन्।पुस १७ गते नजिकैको डुम्रीपाटा गाउँमा दूध लिन…  थप पढ्नुहोस

अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट ६७ बर्षिय नेपालीको मृत्यु

अर्घाखाँची: अर्घाखाँचीमा ट्याक्टरकाे ठक्करबाट ६७ बर्षिय चन्द्र बहादुर नेपालीको मृत्यु भएकाे छ ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ तुम्कोटका नेपालीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मुत्यु भएको हो । लु…  थप पढ्नुहोस

आमाको पछि–पछि गएका दीपेन्द्र दार्चुलाकाे तुइनबाट खसेर बेपत्ता

आमाको पछि–पछि गएका दीपेन्द्र दार्चुलामा तुइनबाट खसेर बेपत्ता भएका छन्। व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका हुन्।  नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर…  थप पढ्नुहोस

रुपन्देहीको बेलबासमा घरायासी बिबादका कारण १ जनाको हत्या

नेपालगन्ज : रुपन्देहीको बेलबासमा १ जनाको हत्या भएको छ ।स्थानिय केहि युवाहरुको समुहले आक्रमण गर्दा ५५ बर्षिय यमप्रसाद नेपालको मृत्यु भएको हो । आक्रमणमा परि उनका दुई छोराहरु दिवस नेपाल,…  थप पढ्नुहोस

पाल्पाको खुसार्नेमा बस दुर्घटना हुँदा एकै गाउँका ६ जना महिलाको मृत्यु

पाल्पा - पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्नेका लागि छुटेको  यात्रुवाहक बस खुसार्ने पुग्नै लाग्दा राति १० बजेतिर…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय