अर्थ

अर्घाखाँची: ओर्लने क्रममा बसको पछिल्लो चक्काले किच्दा १ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किच्दा १ वद्धाको मृत्यु भएको छ ।कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई…  थप पढ्नुहोस

अर्घाखाँची: भालुको आक्रमणबाट १ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । अन्दाजी ८१ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर गोर्खा…  थप पढ्नुहोस

मेरो पहिलो प्राथमिकता अर्घाखाँची अस्पतालको स्तरउन्नति गर्ने हुनेछ : सांसद घिमिरे

अर्घाखाँची : दोस्रो पटक निर्वाचित प्रदेश सांसद रामजीप्रसाद घिमिरेले अबको पहिलो प्राथमिकतामा अर्घाखाँची अस्पताल रहेको  बताएका छ्न्। अहिले पनि कतिपय बिरामीलाई बाहिर रिफर गर्नुपर्ने अबस्था भएकाले अर्घाखाँची अस्पताललाई ५० वेडको…  थप पढ्नुहोस

पुष्पा न्यौपानेको मृत्यु प्रकरण : प्रेमीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं : इन्गेजमेन्ट टुटेपछि ‘आत्मदाह’ गरेकी २७ वर्षीया पुष्पा न्यौपानेका प्रेमी सुदन संग्रौलालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।जिल्ला अदालत, काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश…  थप पढ्नुहोस

श्री भगवती माध्यमिक विद्यालयको प्राचार्यमा के.सी. नियुक्त

अर्घाखाँची : श्री भगवती माध्यमिक विद्यालयको प्राचार्यमा ध्रुव के.सी. नियुक्त भएका छ्न ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका -२ कुर,शंखेटारीको श्री भगवती माध्यमिक विद्यालयका निवतमान प्राचार्य श्याम बहादुर भुसाल अवकाश पछि के.सीलाई नियुक्त…  थप पढ्नुहोस

बाल सुधार गृहबाट भागेका ४ जना बालबन्दी प्यूठानबाट पक्राउ

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ मा रहेको जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी पक्राउ परेका छन् । पुस १३ गते बाल सुधार गृहबाट झ्यालको ग्रिल तोडेर…  थप पढ्नुहोस

अज्ञात समुहले खुँडा प्रहार गर्दा नेपालगन्जका तीन यूवा घाइते

नेपालगन्ज : धारिलो हतियार प्रहारबाट नेपालगन्जमा तीन यूवा घाइते भएका छन् । अज्ञात समुहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिका १२ का उज्ज्वल शाह, वडा नं. ४ का…  थप पढ्नुहोस

राप्तीसोनारी ९ लाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

नेपालगन्ज : बाँकेकाे राप्तीसोनारी गाउँपालिका वडा न ९ मा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।शुक्रबार राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले ढकेरी उद्दैन खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको सेवा…  थप पढ्नुहोस

सातै प्रदेशकाे मुख्यमन्त्रीमा क-कस्काे दावी ?

सत्तारूढ दलहरूबीच समग्र शक्ति बाँडफाँड बाँकी रहे पनि मुख्यमन्त्रीका आकांक्षीको सूची साँघुरिँदै गएको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच प्रदेशको नेतृत्वलाई लिएर प्रारम्भिक…  थप पढ्नुहोस

नेपालगन्जमा माघ १० गते देखि महोत्सव संचालन हुँदै

नेपालगन्ज : बाँकेकाे नेपालगन्जमा कृषि, उद्योग, पर्यटनर ब्यापार प्रबर्द्धन महोत्सव हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रालि बाँकेको सयुक्त आयोजनामा…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय