अर्थ

गृहमन्त्री रबिसँग हर्कको अपेक्षा- गुण्डाको राज खत्तम बनाउनु पर्छ

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनिर्वाचित गृहमन्त्री रबि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई बधाई दिँदै मेयर साम्पाङले गुण्डाको राज खत्तम बनाउनपर्ने बताए…  थप पढ्नुहोस

मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको पेटमा ६ महिनाको गर्भ

काठमाडौं : पाल्पामा मामाघरमा बस्दै आइरहेकी एक नाबालिकाको पेटमा छ महिनाको गर्भ रहेको पाइएको छ । रुपन्देही सैनामैमा घर भई हाल पाल्पा तिनाउ गाउपालिका-१ मा रहेको मामा घरमा बस्दै आईरहेकी…  थप पढ्नुहोस

जनक सेना द्वारा श्री सीताराम नाम जप तथा दीप प्रजवलन कार्यक्रम

जनकपुर : तुलसी दिवसको उपलक्ष्यमा जप तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । आइतबार सांझ देवभूमि जनकपुरधाम को गंगासागर मा जनक सेना द्वारा श्री सीताराम नाम जप तथा दीप प्रज्वलन…  थप पढ्नुहोस

बालेनको टिप्पणी: राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने र राजा मार्छु भन्ने तीनटै सरकारमा

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले एमाले–माओवादी–राप्रपासहित ७ दलको सरकार बनेकोबारे कटाक्ष गरेका छन् । उनले राजा चाहिन्छ, चाहिँदैन र मार्छुसमेत भन्नेहरु मिलेर सरकार बनाउने काम भएको भन्दै कटाक्ष…  थप पढ्नुहोस

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ — प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा…  थप पढ्नुहोस

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

नेपालगन्ज : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन्। ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।…  थप पढ्नुहोस

बुद्ध एयरका अध्यक्ष सुरेन्द्र बस्नेतको निधन

काठमाडौं : बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । उनको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बतायो । भोजपुरको दिंगलास्थित साल्मामा विक्रम…  थप पढ्नुहोस

करोडौंको आर्थिक हिनामिना गरेको भन्दै शिक्षकलाई दले मोसो

जाजरकोट : जाजरकोट कुशेका एक शिक्षकलाई मोसो दलेका छन् । कुशे गाउँपालिका-४ को हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक रणबहादुर शाहीलाई मोसो दलेका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा…  थप पढ्नुहोस

जानकी २ का छात्राहरूले साइकल पाएपछि मुहारमा खुशि

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. २ का विद्यार्थी छात्राहरू साइकल पाएपछि खुशि  भएका छ्न । शुक्रबार २० जना छात्राहरूलाई साईकल वितरण गरिएकाे छ । जानकी गाउँपालिका वडा नं. २…  थप पढ्नुहोस

श्रीमती झुन्डिएको देखेर आत्तिएका श्रीमानको लडेर मृत्यु

सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ। शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय