अर्थ

पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।विद्युतीय सिगरेट (भेप) मा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले बुधबार पक्राउ गरेको…  थप पढ्नुहोस

धनगढीको स्वस्तिक अस्पतालमा किड्नी झिक्दा बिरामीको मुत्यु

धनगढीः धनगढीको सहिदगेट नजिक रहेको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ। दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका…  थप पढ्नुहोस

कोसी पुलमा कार छोडेर डा. कोइराला बेपत्ता

विराटनगर: सुनसरीको चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छाडेर एक चिकित्सक बेपत्ता भएका छन् । मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा कार्यरत जनरल सर्जन झापाको दमक नगरपालिका १ घर भएका…  थप पढ्नुहोस

सर्पको टोकाइबाट जानकी स्थित
एक विद्यालय सहयोगी चमारको
मृत्यु

नेपालगन्ज / विषालु सर्पको टोकाइबाट बाँकेमा एक विद्यालय सहयोगीको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँका विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३० वर्षीया सरिता…  थप पढ्नुहोस

प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण

नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । प्रेस युनियन बाँकेको गत साउन २७ गते भएको १२ औं अधिवेशनबाट निर्वाचित प्रियास्मृती ढकाल नेतृत्वकाे कार्यसमितिले बिहीबार…  थप पढ्नुहोस

प्रेस युनियन ले पायो ग्रीन सिटीमा निशुल्क जग्गा

नेपालगन्ज : नेपाल प्रेस युनियन, बाँकेको जग्गा अन्ततः सुनिश्चित भएको छ । नेपालगन्ज ग्रिनसिटी प्रा.लि.ले युनियन बाँकेलाई आधा कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको हो । उक्त कम्पनीले युनियन बाँकेलाई…  थप पढ्नुहोस

भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगञ्जका ६ जनाको मृत्युु

नेपालगन्ज - भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेकाे नेपालगञ्जका ६ जनाकाे मृत्युु छ । भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेकाे भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाकाे मृत्युु भएकाे…  थप पढ्नुहोस

नेपालगन्जतर्फ जाँदै गरेको ट्रक बाँकेको सिमानामा पर्ने शिव खोलामा  खस्यो

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ । रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज (बुधबार)…  थप पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शाेक परेको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई…  थप पढ्नुहोस

कोहलपुरको त्यो क्रूर सामूहिक बलात्कार, १३ वर्षपछि अभियुक्त पक्राउ

काठमाडौँ\सामूहिक बलात्कारका एक अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् । १३ वर्षअघि कोहलपुरमा भएको क्रूर बलात्कार घटनाका अभियुक्त १३ वर्षपछि पक्राउ परेका हुन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले दाङको साविक उरहरी…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय