अर्थ

दलित पत्रकार संघ बाँकेको अध्यक्षमा परियार निर्वाचित

नेपालगन्ज : दलित समुदायका मुद्दालाई सञ्चार माध्यमले प्रयाप्त स्थान दिनुपर्नेमा बाँकेका दलित पत्रकारहरुले जोड दिएका छन् । दलित समुदायका एजेण्डा घटना घटेपछि मात्र उठान गर्नु भन्दा पनि खोजेर सञ्चार माध्यमले…  थप पढ्नुहोस

छोराको एसईईको परीक्षा शुल्क तिर्न कस्तुरा बुढाले राखिन् तिलहरी धितो

कोहलपुर: कस्तुरा बुढाले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) को शुल्क तिर्न उनले आफ्नो तिलहरी धितोमा राखेकी छिन् । विद्यालयमा शुल्क नबुझाउँदासम्म परीक्षाका लागि प्रवेशपत्र नपाउँदा उनले छोराको पढाइका लागि…  थप पढ्नुहोस

गुल्मीमा बोकालाई पनि संगिनी सुई !

गुल्मी:गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइबोका, पाठामा लगाइएको पाइएको छ । गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्यकार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको गाउँपालिकाले जनाएको छ । संगिनी सुइ एक हर्मोनल साधन हो ।जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन । तर तौल बढ्ने विश्वासका साथ किसानहरुकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेकोपाइएको स्थानीयहरु बताउँछन् । गाउँपालिकाले भने तीन महिने स‌ंगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुइ प्रयोगनगर्न सूचना नै जारी गरेको छ । आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय दिने भन्दै संगिनी सुइ लगाउन तत्काल रोक्न सूचना जारीगरेको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।  थप पढ्नुहोस

ब्रिनोज कान अस्पतालमा तालाबन्दी

नेपालगञ्ज :ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र (अस्पताल), नेपालगञ्जमा तालाबन्दी गरिएको छ । अस्पतालका पुराना कर्मचारी कान सहायक पुरनबहादुर थारुलाई हटाएपछि संस्थामा विवाद उत्पन्न भएको हो । उक्त विवाद जिल्ला प्रशासन…  थप पढ्नुहोस

नेपालगन्जमा संरक्षित वन्यजन्तु सालकसहित६ जना पक्राउ

नेपालगंज: बाँकेकाे नेपालगन्जमा सनिबार संरक्षित वन्यजन्तु सालकसहित ६ जना पक्राउ परेका छन । उनिहरुको साथबाट एउटा स्कार्पियो गाडी र एउटा मोटरसाइकल पनि बरामद भएको छ । सनिबार बिहान साढे ९…  थप पढ्नुहोस

बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासीमा सयौँ बस अलपत्र

काठमाडौं । निर्माणाधीन पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पर्ने बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासीमा सयौँ बस अलपत्र परेका छन् । सोमबार राति परेको अविरल वर्षाले सडक बिग्रिँदा यातायात सुचारू हुन सकेको छैन…  थप पढ्नुहोस

संयुक्त विद्यार्थी संगठनद्वारा पाणिनी क्याम्पसमा तालाबन्दी

अर्घाखाँची: अर्घाखाँची जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । शुक्रबार बिहान क्याम्पस प्रशासनको भवनमा तालाबन्दी गरेको विद्यालय प्रशासनले जनाएको छ । पाणिनीमा…  थप पढ्नुहोस

सडकमा कुखुरा फालेर व्यवसायीहरु आन्दोलनमा

नेपालगंज: बाँकेका कुखुरा व्यवसायीहरुले सडकमा कुखुरा फालेर आन्दोलन गरेका छन् । नेपालगञ्जको गणेशमान चोकमा कुखुरा फालेर आन्दोलन गरेका हुन् । उनिहरुको आन्दोलनका कारण केहिबेर सडक अबरुद्ध भएको थियो । भारतबाट…  थप पढ्नुहोस

अप्ठ्यारो भीरमा अडिएको आस्था सुपादेउराली मन्दिर, यस्तो छ महिमा

अर्घाखाँची: नेपालको पूर्व – पश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीका बारेमा नसुन्ने मानिसहरू बिरलै मात्र होलान् । यो मन्दिर…  थप पढ्नुहोस

सुर्खेत: एक युवाको घाँटी रेटिएको अवस्थामा शव फेला

सुर्खेत: सुर्खेतमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा मंगलबार पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय