अर्थ

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन : गैंडाले आक्रमण गर्दा मंगलबार बिहान चितवन रत्‍ननगरमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा रत्ननगर-९ का ६० वर्गीय चन्द्रबहादुर…  थप पढ्नुहोस

गुल्मी कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी

गुल्मी : जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ । जिल्ला कारागार…  थप पढ्नुहोस

सामान्य प्रशासनले गर्यो २१ जनाको सरुवा, राप्तीसोनारीमा देवकोटा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  उपसचिव र अधिकृतहरु गरी २१ जनाको सरुवा गरेको छ ।  मन्त्रालयको सरुवामा उपसचिव तेजनारायण यादवलाई थारु आयोग, विक्रमप्रसाद पाण्डेलाई  ठुलीभेरी नगरपालिका डोल्पा ,  विनोदकुमार दाहाललाई महिला,…  थप पढ्नुहोस

पशुपतिमा महाशिवरात्रीकाे सम्पूर्ण तयारी पूरा

काठमाडौं : महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वका लागि सबै तयारी पूरा भएको जनाएको हो ।शुक्रबार कोषका कोषाध्यक्ष नारायण सुवेदीले शिवरात्रीको लागि सबै…  थप पढ्नुहोस

सांसद चन्द्र भण्डारीलाई मातृ शोक

नेपालगन्ज : ग्यास सिलिन्डर विस्फोटबाट घाइते हुनु भएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर…  थप पढ्नुहोस

१४ करोड १० लाख लागतमा नमुना सडक निर्माण गरिने

काठमाडौं : चितवनको सौराहामा नमुना सडक निर्माण सुरु गरिएको छ। सौराहा क्षेत्रलाई सुन्दर पर्यटकीय नगरी बनाउन नमुना सडक निर्माण सुरु गरिएको हो।  सौराहाको सीमित क्षेत्रमा मात्र विकास भएकाले सँगैका अन्य…  थप पढ्नुहोस

बर्दियामा बीमा दाबी गर्न आफ्नै गाडीमा आगजनी

बर्दिया : बीमाको रकम दाबी गर्न बर्दियामा चालकले फोर्स गाडीमा आगजनी गरेका छन् । जिल्ला प्रहरीका कार्यालय बर्दियाका प्रहरी सहायक हबल्दार नाराण ओलीले गाडी बिग्रिएकाले मर्मतका लागि बढी रकम लाग्ने…  थप पढ्नुहोस

प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य चयन

नेपालगन्ज : प्रेस सेन्टर नेपाल बाँकेको अध्यक्षमा राजेश आचार्य चयन भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेको आज सम्पन्न विशेष अधिवेशनबाट आचार्य सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । …  थप पढ्नुहोस

अन्तत: शर्मिला वाईबाले ऋषि धमलासँग मागिन् माफी भनिन् – मलाई र ऋषिलाई सिध्याउन गिरोह नै लागेको छ

काठमाडौं : शर्मिला वाईबाले आफूले ऋषि धमलाबारे हिजो बोलेको अभिव्यक्ति सत्य नभएको बताएकी छिन् । आज फेरी एक भिडियोमा अन्र्तवार्ता दिँदै उनले माफी मागेकी छन् ।उनले आफू र धमलाबीच व्यक्तिगत…  थप पढ्नुहोस

नेपालगञ्ज महोत्सवमा आज गायक कुलेन्द्र बि.क. र गायिका पुजा पुरी आउदै

नेपालगन्ज : बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा आज गायक कुलेन्द्र बि.क. सहितका चर्चित कलाकार आउने भएका छन ।नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि,…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय