राजनीति

बालुवाटारमा कांग्रेससहित चार दलका शीर्ष नेताहरूबीच छलफल जारी

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलका शीर्ष नेताहरूबीच छलफल सुरू भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत…  थप पढ्नुहोस

अर्घाखाँचीमा नेकपा एमालेको ‘मिसन ग्रासरुट’ सुरु

अर्घाखाँची : नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीद्वारा आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)–२०७९ अभिमुखिकरण कार्यक्रम सन्धिखर्कमा सुरु भएको छ ।नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशमा जसपाका अहिर कृषि मन्त्री

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीका सांसद भण्डारीलाल अहिल मन्त्री बन्नु भएको छ । मन्त्री अहिरले सोमबार कृषि तथा भूमि व्यवस्था मन्त्रीको सपथ लिनु भएको हो । लुम्बिनी प्रदेशमा…  थप पढ्नुहोस

विनाविभागीय मन्त्री कृष्णा केसीद्वारा पदबाट राजीनामा

२८ माघ - लुम्बिनी प्रदेशकी विनाविभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिनुभएको छ । लामो समयसम्म जिम्मेवारीविहीन भएको भन्दै केसीले मुख्यमन्त्री लिला गिरीसमक्ष राजीनामा बुझाउनुभएको हो । केसी बाँके क्षेत्र…  थप पढ्नुहोस

सदनबाट राप्रपाको उद्घोष- हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र पुन:स्थापना गर्छौं

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा राप्रपा सांसदहरूले नेपाललाई हिन्दू राष्ट्र कायम गरेर राजा फर्काउने दाबी गरेका छन् ।बुधबारको बैठकमा बोल्दै राप्रपा महामन्त्री एवं सांसद धवलशमशेर राणाले भने, ‘राप्रपा सानो होला तर…  थप पढ्नुहोस

राष्ट्रपतिमा सहमतिको संभावना न्यून छ: डा.शेखर कोइराला

विराटनगर: नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति चुनावमा सहमतिको सम्भावना न्यून भएको बताएका छन् । ‘राष्ट्रपतिको चुनावमा सहमति गरेर जाने सम्भावना म त ज्यादै कम देख्छु’ विराटनगर विमानस्थलमा पत्रकारसँग…  थप पढ्नुहोस

जिल्ला कार्यसमिति विस्तार गरि भ्रम फैलाउने कार्य भयो’ : उपेन्द्र विष्ट  

नेपालगन्ज : नेपाल बिद्यार्थी संघ बाँकेको कार्यबाहक अध्यक्षको नामबाट जिल्ला कार्यसमिति विस्तार गरि भ्रम फैलाउने कार्य गरेको भन्दै भत्र्सना गरिएको छ । नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष उपेन्द्रबहादुर विष्टले शनिबार एक…  थप पढ्नुहोस

कांग्रेस सांसदको प्रश्न : प्रहरीले गृहमन्त्रीलाई टेर्न छाडेको हो?

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।गृहमन्त्री लामिछानेले संसदमा आफूसँगै उपस्थित एमाले…  थप पढ्नुहोस

सत्तारूढ दलबीच मन्त्रालय बाँडफाँट : कसलाई कति मन्त्रालय ?

काठमाडौँ: सत्ता साझेदार सात दलले मन्त्रालय बाँडफाँट गर्दा नेकपा एमालेले ८ मन्त्रालय पाएको छ। सोमबार साँझ ६ बजेदेखि राति१० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको साझेदार दलका शीर्ष दलको बैठकले १७ मन्त्रालयको…  थप पढ्नुहोस

प्रधानमन्त्री र उपप्रधानमन्त्री लामिछानेबीच मन्त्रिपरिषद विस्तार बारे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। शनिबार साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने बालुवाटार पुगेका उपप्धानमन्त्री तथा गृहमन्त्रीका प्रेस संयोजक नवराज पाण्डेले…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय