राजनीति

लुम्बिनीका मुख्यमन्त्री गिरी र २ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन्…  थप पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासकाे मतः पक्षमा २६८, विपक्षमा २

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गरेका छन्। काठमाडाैँकाे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सम्पन्न मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले २ सय ७५ सदस्यीय प्रतिनिधिसभा सदस्यमध्ये २ सय ६८ जनाकाे…  थप पढ्नुहोस

प्रदेश १ मा एमालेकाे नेतृत्वमा सरकार बन्याे

काठमाण्डाै: प्रदेश १ मा नेकपा एमालेको नेतृत्वमा सरकार बनेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको हो ।एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाका निर्मला…  थप पढ्नुहोस

गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले अन्तरिम आदेश दिएन, सांसद र मन्त्री पद यथावत् रहने

काठमाडौं : सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकताका विषयमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र…  थप पढ्नुहोस

कांग्रेस नयाँ समीकरण बनाउने काममा लागेका छैनौँ  : रमेश लेखक

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताउनुभएको छ । आज शुक्रवार नयाँ बानेश्वरमा रहेकाे संसद् भवन परिसरमा सञ्चारकर्मीले…  थप पढ्नुहोस

कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन्। कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनका अनुसार चौधरी संसदीय दल नेतामा सर्वसम्मत चयन भएका हुन्। ‘लुम्बिनी प्रदेश…  थप पढ्नुहोस

एमालेबाट मुलुकको सर्वोच्च पदमा को पुग्ला ?

काठमाडौं: नवनिर्मिति सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई नेपालको ४४ औं प्रधानमन्त्री निर्वाचित भएसंगै अब नयाँ राष्ट्रपति को बन्ला भनेर चर्चा सुरु भएको छ ।…  थप पढ्नुहोस

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ — प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त गरेकी हुन् । संविधानको धारा ७६ को (२) अनुसार दाहाललाई राष्ट्रपतिले प्रधानमन्त्रीमा…  थप पढ्नुहोस

प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय

नेपालगन्ज : नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन्। ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो।…  थप पढ्नुहोस

नयाँ सरकार बनाउन गठबन्धन दल छलफलमा 

काठमाडौं : सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे छलफलमा जुटेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा उनीहरु छलफलमा जुटेका हुन् । केन्द्रमा प्रधानमन्त्रीसहित…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय