समाचार

कोसी पुलमा कार छोडेर डा. कोइराला बेपत्ता

विराटनगर: सुनसरीको चतराघाटस्थित कोसी पुलको उदयपुर खण्डमा सवारी साधन छाडेर एक चिकित्सक बेपत्ता भएका छन् । मदन भण्डारी ट्रमा सेन्टर उर्लावारीमा कार्यरत जनरल सर्जन झापाको दमक नगरपालिका १ घर भएका…  थप पढ्नुहोस

सर्पको टोकाइबाट जानकी स्थित
एक विद्यालय सहयोगी चमारको
मृत्यु

नेपालगन्ज / विषालु सर्पको टोकाइबाट बाँकेमा एक विद्यालय सहयोगीको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ स्थित श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँका विद्यालयमा कार्यरत कार्यालय सहयोगी ३० वर्षीया सरिता…  थप पढ्नुहोस

भक्तपुरमा सुधार गृहबाट २०० बढी बालबालिका भागे

काठमाडौं : भक्तपुरमा रहेको बालसुधार गृहबाट २०० बढी बालबालिका भागेका छन्। सोमबार दिउँसो सुधा गृहको ढोका फोडेर बालबालिका भागेका हुन्। सानोठिमीस्थित बालसुधार गृहमा २९८ जना बालबालिका राखिएकोमा भित्र ६८ जनामात्र…  थप पढ्नुहोस

भारतको श्रावस्तीमा कार दुर्घटना : नेपालगञ्जका ६ जनाको मृत्युु

नेपालगन्ज - भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुँदा बाँकेकाे नेपालगञ्जका ६ जनाकाे मृत्युु छ । भारतको बलरामपुरबाट नेपालगञ्जका लागि छुटेकाे भारतीय नम्बर प्लेट युपी ४७ डब्ल्यू १२१७ नम्बरको कार दुर्घटना हुँदा दुई परिवारका छ जनाकाे मृत्युु भएकाे…  थप पढ्नुहोस

नेपालगन्जतर्फ जाँदै गरेको ट्रक बाँकेको सिमानामा पर्ने शिव खोलामा  खस्यो

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ । रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक आज (बुधबार)…  थप पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शाेक परेको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो। रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई…  थप पढ्नुहोस

साेलुखुम्बु हेलिकप्टर दुर्घटना : ६ जनाकाे शव काठमाण्डाै ल्याइँदै

काठमाण्डाै: सोलुखुम्बुमा मनाङ एअरको हेलिकप्टर दुर्घटनामा परेर ज्यान गएका छ जनाको शव काठमाण्डौ ल्याइँदैछ । दुर्घटनास्थल सोलुखुम्बुको लामोजुरामा मौसम खुलेपछि अहिले हेलिकप्टरले शव ल्याउँदैछन् । शवकाे त्रिवि शिक्षण अस्पतालमा पाेस्टमार्टम…  थप पढ्नुहोस

गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

अर्घाखाँची: अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो…  थप पढ्नुहोस

पिकनिकमा गएका दुई किशोरीको राप्तीमा डुबेर मृत्यु

नेपालगन्ज : पिकनिक खाना गएका दुई किशोरीको राप्ती नदीमा डुबेर ज्यान गएको छ । मंगलबार नेपालगञ्जबाट पिकनिक खाना गएकामध्ये दुई किशोरीको राप्ती नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।…  थप पढ्नुहोस

अछाममा विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेर एक

नेपालगन्ज /विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ ।अछामकोअछामको मेल्लेख गाउँपालिका – ४ कुसकोट सेलगाउँका ३१ वर्षीय सर्जन साउँदको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय