समाचार

बर्दियामा हात-खुट्टाबिनाको शव फेला 

बर्दिया : बर्दियामा हात-खुट्टाबिना एक जना पुरूषको शव फेला परेको छ। गेरूवा गाउँपालिका वडा नं. ४ दंगपुरका ५१ वर्षीय शिवप्रसाद थारूको शव परेको प्रहरीले जनाएको छ। थारू जेठ २ गते…  थप पढ्नुहोस

बालुवाटारमा गोलि चल्यो, वर्षमान पुनकी आमा घाइते

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेकाे बालुवाटारस्थित घरमा गाेली चलेकाे छ। वर्षमान पुनकी आमा बसेकाे घरमा शुक्रबार राति ९ बजेतिर सुरक्षामा खटिएका प्रहरी अधिकृतले गाेली चलाएकाे खुलेकाे छ।…  थप पढ्नुहोस

बैतडीको झौलेकमा जीप दुर्घटना, ६ जनाको मृत्यु

काठमाण्डाै: बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान मृत्यु भएको छ । पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना भएको र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ…  थप पढ्नुहोस

सुर्खेत: एक युवाको घाँटी रेटिएको अवस्थामा शव फेला

सुर्खेत: सुर्खेतमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा मंगलबार पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला…  थप पढ्नुहोस

बर्दियाको बाँसगढीमा मोटरसाईकल दुर्घटनामा परि कोहलपुरका युवाको मृत्यु

बर्दिया : बर्दियाको बाँसगढीमा आइतबार राति मोटरसाईकल दुर्घटना हुँदा कोहलपुरका एक युवाको ज्यान गएको छ । राति ११ः५५ बजेको समयमा भे६प ९०१५ मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको…  थप पढ्नुहोस

नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख राई बिरुद्ध पक्राउ पुर्जी जारी

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो…  थप पढ्नुहोस

भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो लागेपछि पुन: काठमाडौं अवतरण

काठमाडौं : काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट…  थप पढ्नुहोस

अर्घाखाँची : मन्त्री चेतनारायण आचार्यको घरमा चोरी

अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । सन्धिखर्कको हटारीनेटा स्थित उनको निजी निवासमा गएराती चोरी भएको हो ।लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामिण तथा शहरी…  थप पढ्नुहोस

तेह्रथुमको चुहानडाँडामा भीषण आगलागी, १४ घर जलेर नष्ट

तेह्रथुम: तेह्रथुम–आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् । आगलागीमा परी मानवीय क्षति भने भएको छैन । सो क्षेत्रमा शुक्रबार बेलुका ७ बजेसम्म पनि भीषण…  थप पढ्नुहोस

रुपन्देहीको सैनामैनामा बेहुली बाेकेकाे कार ट्रकमा ठोकिदा ४ जना घाइते

बुटवल : रुपन्देहीको सैनामैनामा कार र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन विचको जङगलमा पश्च्मिबाट पूर्व तर्फ…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय