समाचार

छोराले गरे आफ्नै बाबुको हत्या, श्रीमती सङ्ग नग्न अवस्थामा भेटेपछि हत्या गरेको स्वीकार

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका १० शितलापुरमा छोराले आफ्नै बाबुको हत्या गरेका छन् , शिवराज १० शितलापुर बस्ने बर्ष ६४ का मगरे पासी आज बिहान आफ्नै घरमा झुण्डिएको अबस्थामा मृत…  थप पढ्नुहोस

गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन : गैंडाले आक्रमण गर्दा मंगलबार बिहान चितवन रत्‍ननगरमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले उपलब्ध गराएको विवरण अनुसार मृत्यु हुनेमा रत्ननगर-९ का ६० वर्गीय चन्द्रबहादुर…  थप पढ्नुहोस

ट्रकले स्कुटरलाई ठक्कर दिँदा काेहलपुरमा स्कुटर चालकको घटनास्थलमै मृत्यु

काेहलपुर: बाँकेको कोहलपुरमा सडक दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ स्थित मदनचोकमा शुक्रबार बेलुका करीब ९ बजेको सडक दुर्घटना भएको हो । इलाका…  थप पढ्नुहोस

‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै आत्मदाहकाे प्रयास 

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय जुम्लाकाे भवनअगाडि 'रवि लामिछानेले न्याय पाउनुपर्छ' भन्दै एक जनाले आत्महत्याकाे प्रयास गरेका छन्। काेहलपुर घर भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ड्राइभर गाेकर्ण कार्कीले शरीरमा पेट्राेल…  थप पढ्नुहोस

बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

बागलुङ: बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।  बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल…  थप पढ्नुहोस

जाजरकोटमा ससुरालीबाट फर्किदै गर्दा भिरबाट लडेर एक जनाकाे मृत्यु

जाजरकोट : जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मर बहादुर शाहीको भिरबाट लडेरमृत्यु भएको हो । मंगलवार…  थप पढ्नुहोस

श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाए, छोराको मृ त्यु, श्रीमती गम्भीर

नेपालगन्ज : बाबुले पेट्रोल छर्किएर आगो लगाईदिँदा बाँकेमा २ वर्षीय बालकको मृत्यु भएको छ। कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा…  थप पढ्नुहोस

श्रीमती र २ वर्षिया छोरालाई पेट्रोल छर्किएर आगो लगाई फरार रहेका विक जमुनाहबाट पक्राउ

काेहलपुर: कोहपलुर नगरपालिका-२ शक्तिनगरमा श्रीमानले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई फरार रहेका विकलाई प्रहरीले पक्राउ गरेको छ ।करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान भानुभक्त…  थप पढ्नुहोस

कोहलपुर: श्रीमती र २ वर्षिया छोरालाई पेट्रोल छर्किएर आगो लगाई श्रीमान फ्रहार

काेहलपुर: कोहपलुर नगरपालिका २ शक्तिनगरमा श्रीमानले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् ।करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान भानुभक्त विकले श्रीमती गंगा विक र…  थप पढ्नुहोस

विराटनगरका व्यवसायी मृत भेटिए, सुसाइट नोटमा लेखे- ‘ऋण थुप्रियो, म बाँच्न लायक भइन’

विराटनगर: विराटनगरमा एक व्यवसायी मृत अवस्थामा भेटिएका छन् । विराटनगरको शनि मन्दिर रोडमा शिखर इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका मोहनप्रसाद न्यौपाने मृत भेटिएका हुन् ।न्यौपाने बुधबार बिहान विराटनगर महानगरपालिका ३…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय