समाचार

अर्घाखाँचीः ढुंगो उच्छिट्टिएर टाउकोमा लाग्दा १ जनाको मुत्यु

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ११ जोगीमारेका ओम प्रकाश थापालाई ढुंगाले लागेर मृत्यु भएको छ । ६२ वर्षिय थापा कामको शिलशिलामा मालारानी गाउँपालिका वडा नं. २ झरनामा गएका…  थप पढ्नुहोस

तिला नदीमा अटाे खस्दा २ जनाकाे मृत्यु

जुम्ला: जुम्लाकाे तिला गाउँपालिका ३ त्रिवेणीमा बिहीवार दिउँसाे अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।जुम्लाबाट नाग्मा जाँदै गरेकाे क १ स ११ नम्बरकाे अटाे तिला नदीमा खस्दा तातोपानी गाउँपालिका १…  थप पढ्नुहोस

अर्घाखाँची: ओर्लने क्रममा बसको पछिल्लो चक्काले किच्दा १ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किच्दा १ वद्धाको मृत्यु भएको छ ।कपिलवस्तुबाट अर्घाखाँची गएको लु १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई…  थप पढ्नुहोस

अर्घाखाँची: भालुको आक्रमणबाट १ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. २ सितापुरमा भालुको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । अन्दाजी ८१ वर्षका रामबहादुर भाट क्षेत्रीको मृत्यु भएको वडा अध्यक्ष रामबहादुर गोर्खा…  थप पढ्नुहोस

अर्घाखाँची : दूध लिन हिडेकी थापालाइ टाउकोमा ढुंगा र हसिया प्रहार गरि हत्या

अर्घाखाँची : अर्घाखाँचीमा गहना लुट्ने मनसायले ६० बर्षिय एक महिलाको हत्या भएको छ ।जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १० सिद्धाराकि ६० बर्षिय राधा थापाको गहना लुट्ने मनसायले हत्या भएको जिल्ला…  थप पढ्नुहोस

बाँसगढीमा भरुवा बन्दुक सहित ४९ बर्षीय पुरुष पक्राउ

बर्दिया : बर्दियाको  बाँसगढी नगरपालिका-२ बेतहनी बस्ने ४९ बर्षीय दुर्गा बहादुर बिक  १ नाल भरुवा बन्दुक सहित पक्राउ परेका छ्न ।जनावर मार्न प्रयोग हुने जाल २ थानसहित प्रहरीले घरबाटै पक्राउ…  थप पढ्नुहोस

अज्ञात समुहले खुँडा प्रहार गर्दा नेपालगन्जका तीन यूवा घाइते

नेपालगन्ज : धारिलो हतियार प्रहारबाट नेपालगन्जमा तीन यूवा घाइते भएका छन् । अज्ञात समुहले प्रहार गरेको खुँडा र खुकुरी प्रहारबाट नेपालगन्ज उपमहानगरपालिका १२ का उज्ज्वल शाह, वडा नं. ४ का…  थप पढ्नुहोस

विश्व चर्चित महान फूटबलर पेलेको निधन

महान फूटबलर पेलेको दुःखद् निधन भएको छ ।पेले ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्।उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो…  थप पढ्नुहोस

अर्घाखाँचीको मालारानी ६ डाडाखर्क गोठमा आगलागी हुँदा १भैंसी ३ बाख्रा जलेर नस्ट

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ६ डाडाखर्क गोठमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षति भएको छ ।डाडाखर्क निवासी ददिराम अधिकारीको भाइ बुहारी सीता अधिकारीको गोठमा मंगलबार राति…  थप पढ्नुहोस

फिलिपिन्समा बाढी आउँदा १३ जनाको मृत्यु, २३ वेपत्ता

मनिला: भारी वर्षा र अचानक बाढीले फिलिपिन्समा १३ जनाको ज्यान मृत्यु भएको छ । केही दिनदेखि आएको वर्षापछिको बाढीमा परेर २३ जना बेपत्ता भएका छन् । पीडितमध्ये अधिकांश माझी भएका…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय