समाचार

गोकुल बास्कोटाको घरमा कुकर बम फेला !

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद बस्तु फेला परेको छ । नवनिर्वाचित नेकपा एमालेका सांसदसमेत रहेका बास्कोटाको भक्तपुरस्थित निवासमा कुकर ब–म आकृतिको शंकास्पद वस्तु फेला परेको हो…  थप पढ्नुहोस

गठबन्धनबाट भावी प्रधानमन्त्री को ?

काठमाडौं : निर्वाचन परिणाम सकिनै लाग्दा ‘भावी प्रधानमन्त्री को ?’ बन्ने भन्नेबारे सबैकाे बढेको छ । निर्वाचनमा कुनै दलले पनि बहुमत नल्याउने स्पष्ट भएकाले ‘दुई वा त्यसभन्दा बढी दल मिलेर…  थप पढ्नुहोस

धरानमा महिला समूहको कुटपिटबाट ४२ वर्षीया महिलाको मृत्यु

काठमाडौं : धरानमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १३ स्थित जनजागृति महिला समुहका महिलाहरूको कुटपिटबाट सोही ठाउँ बस्ने ४२ वर्षीया उषा राईको मृत्यु भएको हो ।…  थप पढ्नुहोस

नवनिर्वाचित सासंदहरुलाई सुन्तलाको माला

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नं ६ का साकिन्धारका स्थानीयहरुले नबनिर्बाचित सासंदहरुलाई सुन्तलाको माला र अभिर लगाउँदै स्वागत गरेका छ्न् ।स्थानीय बासिन्दाको आम्दानीको मुख्य श्रोत सुन्तला भएकोले बजारीकरणको लागी…  थप पढ्नुहोस

बालेनको फोटोमा जुत्ताको माला लगाइ जाग्राम सुकुम्बासी बस्ती

काठमाडौं : दिनभर तनावग्रस्त बनेको थापाथलिस्थित सुकुम्बासी बस्ती रातभर पनि जाग्राम बसिरहेको छ । करिब १५ सय हाराहारीलाई खाना बनाइरहेका बस्तीका मान्छेहरु अँध्यारोको मौका छोपेर महानगर डोजर लिएर आउला कि…  थप पढ्नुहोस

बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर ३२ वर्षीया लिलाको मृत्यु

काठमाडौं : बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । शनिबार…  थप पढ्नुहोस

नेपालगन्ज ५ का २८ वर्षीय रबि खाँन बेपत्ता, खोजिदिन परिवारकाे अपिल !

नेपालगन्ज : बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०५ बस्ने २८ वर्षिय युवा रबि खाँन बेपत्ता भएका छ्न् । मंसिर ७ गते बुधबारदेखि लामो अनुहार, कालो कपाल पालेको मानसिक अबस्थामा…  थप पढ्नुहोस

मेयर विष्ट आफैं सडकमा निस्किए छाडा पशुचौपाया व्यवस्थापनमा

नेपालगन्ज : बाँके जिल्लाको नेपालगन्ज उप–महानगरपालिकाका मेयर पशुचौपाया व्यवस्थापनमा आफै सडकमा उत्रिएका छ्न ।छाडा पशुचौपायाका कारण बेला बेलामा हुने दुर्घटनालगायतका समस्यालाई मध्यनजर गर्दै यिनिहरुको व्यवस्थापनमा गर्न आफै सडकमा भएका हुन…  थप पढ्नुहोस

अर्घाखाँचीको एक मतपेटिकामा कलमले यस्तो लेखेको पत्र भेटियाे

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको एक मतपेटिका खन्याउँदा पत्र भेटिएकाे छ । गणक दामोदर आचार्यका अनुसार पत्रमा मतदाताले उम्मेदवार चयनप्रति नै असन्तुष्टि जनाएका छन् । गणक आचार्यले भने, ‘शुरुमा त…  थप पढ्नुहोस

पत्रकार एनबी कंडेलको मोटरसाइकल दुर्घटना परी मृत्यु

बुटवल: रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी मृत्यु भएको छ । शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय