बर्दियाको बाँसगढीमा बृहत रक्तदान, ७१ जनाद्धारा रक्तदान

 कार्तिक ०५, २०७

पवन जायसवाल /नेपालगन्ज । “रक्तदानजीवनदान”भन्ने उद्देश्यका साथ बर्दियाको बाँसगढी नगरपलिकाकार्तिक ३ गते बिहीवार बृहत रक्तदानशिविरमा सञ्चारकर्मी, अधिकारकर्मी, सुरक्षकर्मी लगायतमहिला र पुरुष गरी ७१ जनाले रक्तदान गरेका छन् ।


बाँसगढी नगरपालिकाको संरक्षकत्वमा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समिति र लायन्स क्लबअफ बाँसगढी बर्दियाको संयुक्तआयोजनामा बाँसगढीमा रहेकाक्रियाशिल १८ वटा विभिन्न सामाजिक संघ संस्थाको समन्वय र सहकार्यमानगर अस्पताल बाासगढीमा शिविर भएको थियो ।


सञ्चालित बृहत् रक्तदानशिविरमा बाँसगढी नगरपालिकाकानगर प्रमुख खडक बहादुर खडका, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढी नगर समितिकाअध्यक्षबिनोद परियारले संयुक्त रुपमा रगत संकलनगर्ने पाकेट प्राविधिकलाई हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


सो बृहत रक्तदानशिविरमा बाँसगढी नगरपालिकाकानगर प्रमुख खडक बहादुर खडका, नेपाल स्वयंसेवी रक्तदाता समाजबर्दियाकाउपाध्यक्ष सन्तोष बास्तोला, लायन्स क्लबअफ बाँसगढी बर्दियाकाअध्यक्षविपिनपौडेल, एक नारायण अधिकारी, देवराजअधिकारी, झपेन्द्र खत्री, खिऊकुमारी ओली, बिनयशर्मा, कृष्ण बहादुर बुढा, रबिन्द्र उपाध्याय, जितेन्द्र पौडेल, विजय भण्डारी, श्रीप्रसादउपाध्याय, जसबीर सिंह भण्डारी, भोजराज लामिछाने, प्रेम शर्मा, दिपक खडका, किरन थारु, देवराजचन्द, अनीजथारु, प्रेम बिक, अमित देवकोटा, कृष्ण बहादुर शाही, रामकृष्ण थारु, सञ्जु कुमार ओली, राजथारु, विकाास गौतम, बल बहादुर चौधरी, लायन्स क्लबअफ बाँसगढी बर्दियाका सदस्यभगवादीनपोख्रेल, विपिनपंगेनी, गणेश पाण्डे, श्रीधर अधिकारी, निर्मल कुमार ओली, बिष्णु बिक, सागर अधिकारी, क्षितिजपौडेल, कृष्ण देवकोटा, तिरथ आचार्य, बिवश परियार, भिम प्रसाद देवकोटा, योगेश पौडेल, स्वीकार बाबुपन्थी, कृष्ण बहादुर नेपाली, शोभाएलजी, पूजाअधिकारी, प्रदीपभुजेल, भक्तबहादुर चन्द, कृष्ण प्रसाद सुवेदी, शिव प्रसादथारु, बिकास सुवेदी, बिष्णु प्रसाद पाण्डे, बेद प्रसाद, दिपकचापागाईं, सुमन विश्वकर्मा, सुदिपपौडेल, सुरेश कुमार शर्मा, डिलराज बस्याल, जीतबहादुर रोकाय, बाल कृष्ण चौधरी, दिपकअधिकारी, बिमलअधिकारी, प्रशान्तकुमार थारु, मानबहादुर थापामगर, गणेश बहादुर बिष्ट, सन्दिपपौडेल, कर सिंह बुढा, कमल प्रसादथारु, दशीरामथारु, जोशनअधिकारी, होमनाथअधिकारी, खगेन्द्र बहादुर चन्दलगायत७१ जनाले रक्तदान गरेका छन् ।


सो रक्तदानकार्यक्रममाप्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जकाहोमराजगिरी, सुनिलथापामगर, राजेन्द्र महतरा, सजिनाकार्की, भरत रिजाल, केशर सिंह डाँगी, बीरेन्द्र योगीलगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।


सो बृहत रक्तदानशिविरमा समन्वय÷ सहकार्यमा बाँसगढी नगर अस्पताल, नेपाल रेडक्रस सोसाइटी उप–शाखा बाँसगढी, ऊँकोटेश्वर धाम, महिलाजागरण सा.शि.केन्द्र, बाँसगढी बहुमुखीक्याम्पस, बर्दिया बहुमुखीक्याम्पस, युवा सञ्जाल बासगढी, बाँसगढी युवामञ्च, युवा नेतृत्वउपसमिति बाँसगढी, भूतपूर्व बिद्याथी समाजश्री नेरामाबि बाँसगढी, सृजनशील समाज नेपाल, बास नेपालउपशाखा बाँसगढी नगर समिति, पुष्पयुवागाउँजागरण केन्द्र, बेलटारी युवाक्लब लक्षमणपुर, बसन्तयुवाक्लब, बिजयनगर दमौलीयुवाक्लबलगायतको समन्वय÷सहकार्यमा सम्पन्नभएको छ ।

रगतअभावको समयमा नेपाल स्वयंसेवी रक्तदाता समाजबर्दियाकाअध्यक्ष प्रेम प्रसादलम्सालको अथकप्रयासमा बाँसगढीमा रक्तदानशिविर सम्पन्नभएको हो र केहीदिन मैं बर्दिया जिल्लाकै भुरीगाउँमा रक्तदानशिविर गरिने भएको छ साथै यस पुनितकार्यमा सवै युवा, संघ संस्थाहरुको सहयोग हुन जरुरी रहेको छ सो शिविरमालायन्स क्लबअफ डिष्ट्रिक्ट भ्वाईस गर्भनर मुकुट ढकाल, बाँके र बर्दिया जिल्लामा सबैभन्दा बढी रक्तदानगर्नु हुने तथा नेपाल स्वयंसेवी रक्तदाता समाजबाँकेका सल्लाहकार पवनजायसवालको पनि सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय