श्रीमान् भन्दा श्रीमती जेठी भएका १० नेपाली सेलीब्रेटीहरू

 कार्तिक ११, २०७

काठमाडौँ। श्रीमतीभन्दा श्रीमानको उमेर बढी हुनुपर्छ भन्ने सामाजिक मान्यता रहेको छ ।हिन्दू संस्कारमा मात्र होइन हरेक जाती र क्षेत्रमा समेत यही मान्यता स्थापित छ ।
यस्तो मान्यता विकास हुनुको कारण के तपाईलाई थाहा छ ? केटा मान्छे कान्छाे केटी मान्छे जेठी भएकाे हामीले कहिकतै मात्र देखेका छाैँ तर किन हुँदैन भनिएको हो, श्रीमानभन्दा श्रीमती कान्छी हुनुपर्छ भनेर ?
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नी श्रीमती सीता दाहालभन्दा कान्छा छन् । प्रचण्ड अहिले ६६ बर्षका भएका छन् भने श्रीमती दाहाल केही बर्षअघि नै ६६ कटिसकेकीछिन् ।
सेलिब्रेटीहरुमा मनिषा कोइराला सर्वाधिक चर्चामा थिइन्, कान्छो ब्यक्तिसँग विवाह गरेकि थिइन् तर उनकाे त्यस बिवाह भने धेरै लामाे समय सम्म टिक्न सकेन, याे जाेडिले डिभाेर्स गरिसकेका छन् ।
राजनीतिकबृत्तमा कान्छा श्रीमान्हरु अरु पनि छन् । तर आज हामी राजनीतिक क्षेत्र होइन, ग्लेमरस क्षेत्रका त्यस्ता जोडीहरुको कुरा गर्दैछौं, जहाँ श्रीमानभन्दा श्रीमती जेठी छन् ।
त्यस्तै मनिषा मात्र होइन, श्रीमानभन्दा जेठा श्रीमतीहरुको चर्चा समाजमा हुने नै गर्छ । बलिउडमा समेत श्रीमानभन्दा जेठा नायिकाहरु भेटिन्छन् ।
नेपालमा पनि यस्तै अवस्था छ । तर पनि हामीले केही जोडीहरुको पहिचान गरेका छौं, फिल्म क्षेत्रमा । आधा दर्जनभन्दा बढी त्यस्ता जोडी फेला पारेका छौं, जसको श्रीमान् कान्छो वा श्रीमती जेठी छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय