लोकप्रिय गायक प्रकाश सपुतलाई पुत्रलाभ

 कार्तिक १३, २०७

काठमाडौं। छाेटाे समयमै लोकप्रिय बन्न सफल गायक प्रकाश सपुतलाई दोस्रो सन्तानको रुपमा पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए ।

प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ फागुन पहिलो साता प्रदर्शन तयारीमा छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय