चिया पसल देखि चौतारी सम्म डा. धवलकाे चर्चा

 कार्तिक १५, २०७

नेपालगन्ज । पछिल्लो समय चिया पसल देखी चौतारी सम्म डा. धवलकाे चर्चा चलिरहेको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेस सभाको निर्वाचनमा विभिन्न राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गरिसकेका छन् र मत माग्न घरदैलो कार्यक्रमलाई तीब्रता दिएका छन् ।
मंगलबार राप्रपा र नेपका एमाले गठबन्धनबाट बांके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर राणा र प्रदेश सभा सदस्य निरज गुरुङले नेपालगन्ज उपमहानगरपालिका वडा ९ संयुक्त घरदैलो गरेका छन् ।

कार्यक्रममा मतदाताका घर घरमा पुगेर जनताका समस्या बुझ्दै अब भाषणा गर्ने होइन काम गर्ने उमेदवार मत हाली बिजयी गराउन राणा आग्रह गरे ।

घरदैलो राणा पुग्दा  बालक देखि वृद्ध संम खुशि हुँदै बिकास प्रेमि उम्मेदवार पाएकाे बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय