छाेराकाे उमेरकासँग तेस्रो बिहे गर्दै भुवन केसी

 कार्तिक १७, २०७

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका कलाकार भुवन केसी यतिबेला अमेरिका छन् । एक अवार्ड कार्यक्रममा सहभागी हुन भुवनसँगै जिया पनि अमेरिका पुगिन्। समाजिक संजालमा यतिबेला भुबन के सि को बिहेबारे निकै चर्चा चलिरहेको छ । उनले छोराको उमेरकासँग बिहे गर्ने निर्णयमा गरेका छ्न । यसअघि २ वटा विवाह गरिसकेका के .सि लामो समयदेखि जियासंग लिभिङ टुगेदरमा रहेकाे र विवाहकै तयारीमा रहेको भुवनले नै खुलाइसके।
भुवनले जियासँगको सम्बन्धलाई निर्णायक रुप दिने बताएका छन् । जहाँ-जहाँ भुवन पुग्छन् जिया पनि त्यही पुगिरहेकी छिन्। भुवनले आफ्नो सामाजिक सञ्जालबाट जियासँगका तस्बिर वा भिडियो सेयर गरेका छैनन्।

तर जिया केसीले मौका छाडेकी छैनन्। उनी जहाँ भुवनसँग हुन्छिन् भिडियो बनाएर पोस्ट गरिहाल्छिन्। जियाको टिकटक हेर्ने हो भने भुवनसँग अमेरिका भ्रमणमा गरेका मस्तिका भिडियोले भरिएका छन्।
भुुवन केसीका छोरा अनमोल केसी पनि पछिल्लो समय युुवामाझ लोकप्रिय अभिनेता हुुन् । जियासँग भुुवनको उमेर तुलना गरेर हेर्दा उनी बुुवासरहका देखिन्छन् ।
मायामा उमेर हेरिदैन भनेको यही होला, सायद । भुवन ६५ बर्ष पुगेका छन् भने जियाको उमेर निकै कम छ । के केसीले ६५ बर्षमा तेस्रो बिहे गर्दैछन् त भनेर चर्चामा छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय