बाँके प्रदेश सभा-२ (ख) मा उम्मेदवार अन्सारीको प्रचारप्रसार तिब्रता

 कार्तिक २०, २०७

नेपालगन्ज । बाँकेको प्रदेश २(ख)मा जनमत पार्टीले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएको छ । प्रदेश सभा २ (ख)मा जनमत पार्टीका उम्मेदवार महमुदुल हसन अन्सारी (फैसल) ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिएका हुन् । 

जनमत पार्टीका नेता अन्सारी दिनहुँजसो मतदाताको घरदैलोमा पुग्ने गरेका छन् । उनीसहित जनमत पार्टीमा आवद्ध दलका नेता, कार्यकर्ताको पनि उपस्थिती हुने गरेको छ । यसै क्रममा उनले शनिबार नेपालगन्ज उपमहानगरपालिका वडा ८ रहेकाे बुलबुलिया समसान घाटमा पुगि त्यहाँको अबस्थाका बारेमा जानकारी लिएका छ्न । त्यस्तै वडा नं. १० का मतदाताहरुसंग भेटघाट समेत गरेका छ्न ।

वडा नं १० स्थानीयका अनुसार अनुसार घरदैलोका क्रममा मतदाताले आगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई मतदान गर्ने प्रतिवद्धता जनाएका थिए ।  

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय