एलिजा गौतमको भाइरल तस्बिहर(हेर्नुस् फोटो फिचर)

 कार्तिक २०, २०७

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम निकै चर्चामा छिन् । ‘अनुराग’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा यतिबेला नेपालमा छिन् । अनुरागले सन्तोषजनक व्यापार
गर्ने नसकेपछि एलिजा अहिले म्यूजिक भिडियोमा निकै व्यस्त हुन्छिन् । बेलाबखत उनका भिडियो र तस्बिरहरु चर्चामा आउँछन् ।
सामाजिक सञ्जालमा साझा गरेकी हुन् ।उनले तिहारअघि जिम गएका तस्बिर राखेकी थिइन् । केही समय पहिले समुन्द्रको किनारमा मिनिस्कट लगाएर खिचेको तस्बिरले माहोल तत्ताएको थियो ।
एलिजा प्रायः छोरी एरिका धमला गौतमसँगै क्यानडामा बस्छिन् । यसबीच तिहारको अवसरमा उनी नेपाल आएकी हुन् । उनको यो नयाँ झण्डा भन्दै केही आलोचनाका प्रतिक्रियाहरुपनि आएका छन् । केहीले भने उनको लूकलाई मन पराएका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय