गर्भअवस्था कसरी शारीरिक सम्बन्ध राख्दा पेटको बच्चालाई असर पर्दैन् ?

 कार्तिक २८, २०७

काठमाडौं : महिलाको एक जटिल अवस्था गर्भअवस्था हो । यसलाई सन्तान जन्माउने अवस्था पनि भन्ने गरिन्छ । उक्त अवस्थामा पुरुषको निकै महत्तपूर्ण भूमिका रहन्छ ।
महिलाहरु जुन सुकै अवस्थामा हुँदा पनि पुरुषहरु शारीरिक स म्पर्क गर्ने भनेपछि हट्दैनन् । तर यस्तो अवस्थामा सम्भोग गर्दा पुरुषहरुले विशेष ध्यान पुर्याउनुपर्छ ।
चिकित्सकका अनुसार महिला गर्भवती हुँदा शारीरिक स म्पर्क राख्न सकिन्छ तर पेटमा भएको बच्चालाई असर पर्न दिनु हुँदैन् । त्यस्ता समस्याहरुलाई मनन गर्दै महिला र पुरुष एकै स्थानमा सुतेर यौन सम्पर्क गर्न सक्छन् ।
गर्भवती अवस्थामा यौ न चहाना मेटाउने सबै भन्दा उत्तम तरिका मुख मैथुन हो । उक्त तरिका यौन चाहाना मेटाउनका लागि उपयोग गर्न सकिन्छ ।
त्यस समयका स्त्रीको योनीबाट रगत आउने गरेर सम्पर्क गर्नु हुँदैन् ।
सम्भोग गर्दा गर्भअवस्थालाई जटिल अवस्थामा पुर्योउने गर्छ । यस अवस्थामा महिला पुरुषमाथि चढेर, महिलालाई घुडा टेकाएर(डगी आसन), कैजि आस्न र पुरुष तल बसेर महिलामाथि बसेर शारीरिक सम्पर्क गर्दा पेटमा भएको बच्चालाई कुनै असर नपर्ने चिकित्सकहरु बताउँछन् ।
पछिल्लो समय यी तरिकालाई ख्याल नगर्दा बच्चाको अकालमै ज्यान जाने, आमाको मृत्यु हुने देखि लिएर बच्चा अपाङ्ग जन्मिने समस्या हुन्छ ।
बच्चा गर्भमा हुँदा आफ्नो यौ न प्यास मेटाउन महिलाहरुले अनेक समस्या खेप्नु परेको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय