नेपालगन्जमा बम विष्फोट हुँदा २ जना गम्भीर घाइते

 कार्तिक ३०, २०७

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगर स्थित एउटा घरमा विष्फोट हुदा २ जना गम्भीर घाइते भएका छन् । विष्फोट बमको भएको आशंका स्थानीयले गरेका छन् ।
घटनास्थलमा थप बम हुन सक्ने आशंकामा ठूलो संख्यामा प्रहरी परिचालन हुनुका साथै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । गम्भीर घाइतेहरुको भेरी अस्पतालमा उपचार हुँदै छ । यद्यपि,स्थानीयले अर्को बम देखिएको र डिस्पोजका लागि सेना आएको बताएका छन् ।
थप जानकारी आउन बाँकी ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय