बाँके ३ मा नेकपा एमालेकाे अग्रता कायमै

 मङि्सर ०५, २०७

बैजनाथ: बाँके ३ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।
पछिल्लो मतपरिणाम अनुसार एमालेका किस्मत कक्षपतिले ९८४ मतका साथ अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका किशोरसिंह राठोरले ६८३ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २६२ मत पाएका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय