बाँके-२ मा राप्रपाका धवलशमशेरको अग्रता कायमै

 मङि्सर ०६, २०७

नेपालगन्ज : बाँके क्षेत्र नम्बर २ मा मतगणना जारी छ।
पछिल्लो मतगणना अनुसार राप्रपाका धवल शमशेर राणाले १२ हजार ८५५ मत ल्याएका छन्। यस्तै जनता समाजवादीका मोहमद इश्तियाक राईले ७ हजार ६६५ मत ल्याएका छन्।यस्तै,  कांग्रेसका  सुदिप नर्सिङ राणाले  १५४५ मत ल्याएका छन्।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय