नेपालगन्ज ५ का २८ वर्षीय रबि खाँन बेपत्ता, खोजिदिन परिवारकाे अपिल !

 मङि्सर १०, २०७

नेपालगन्ज : बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ०५ बस्ने २८ वर्षिय युवा रबि खाँन बेपत्ता भएका छ्न् ।

मंसिर ७ गते बुधबारदेखि लामो अनुहार, कालो कपाल पालेको मानसिक अबस्थामा कमजोर भएका वर्ष २८ वर्षीय खाँन नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ बुलबुलियादेखि बेपत्ता हुन्।

हाल सम्म पनि परिवारको सम्पर्क विहिन रहेकोले उक्त ब्यक्तिलाईखोजिदिन परिवारले कपिल गरेको छ्न । भेटाउनु भएमा नजिकैको प्रहरी कार्यालय वा ९८०८९०६६२४ नम्बरमा सम्पर्कगरि सहयोग गरिदिन परिवारले आग्रह गरेका छ्न ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय