बागमती प्रदेशमा सत्ता गठबन्धनको बहुमत पुग्ने

 मङि्सर ११, २०७

काठमाडौं : बागमती प्रदेशका ६६ मध्ये ६० प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम नतिजा आउँदा नेपाली कांग्रेस ठूलो दल बनेको छ । उसले २२ सिट जितेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १२–१२ सिट जितेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, नेकपा एकीकृत समाजवादीले ५, हाम्रो नेपाल पार्टी र नेपाल मजदुर किसान पार्टीले १/१ सिट जितेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय