नवनिर्वाचित सासंदहरुलाई सुन्तलाको माला

 मङि्सर १२, २०७

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकाको वडा नं ६ का साकिन्धारका स्थानीयहरुले नबनिर्बाचित सासंदहरुलाई सुन्तलाको माला र अभिर लगाउँदै स्वागत गरेका छ्न् ।
स्थानीय बासिन्दाको आम्दानीको मुख्य श्रोत सुन्तला भएकोले बजारीकरणको लागी ध्यानाकर्षण गराउन सुन्तलाको माला लगाएकाे स्थानीय बताए ।

पहिला पहिला सड्क नहुदाँ डोकोमा सुन्तला बोकेर सदरमुकाम पठाउनुपर्ने बाध्यता रहेको थियो । अहिले बगैचाबाटनै बिक्रि हुने गरेको ठकुरिले बताए  । लुम्बिनी प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट अहिले सुन्तला गाउँमा सड्क पुगेको छ । तर स्तर उन्नती गरि ग्रेड मिलाउने कार्य अगाडि बढाउने प्रतिनिधी सभाकाका नब निर्बाचित सदस्य टोपबहादुर रायमाझीले बताए । अर्घाखाँचीको सुन्तलालाई बजारीकरण गर्नको लागी सक्दो पहल गर्ने छौ ।

सड्क राम्रो बन्दछ । सुन्तलाको बजारीकरणको लागी कोल्ड स्टोर स्थापनाको लागी प्रदेश सरकारबाट काम सुरु भएको लुम्निी प्रदेश सभा सदस्यमा निर्बाचित चेतनारायण आचार्यले बताए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय