धरानमा महिला समूहको कुटपिटबाट ४२ वर्षीया महिलाको मृत्यु

 मङि्सर १४, २०७

काठमाडौं : धरानमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका १३ स्थित जनजागृति महिला समुहका महिलाहरूको कुटपिटबाट सोही ठाउँ बस्ने ४२ वर्षीया उषा राईको मृत्यु भएको हो ।

उर्मिला राईले आफ्नो श्रीमानसँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै गाउँका महिलाहरु भेला पारेर उनको पसलमै गएर रमणासन्न हुनेगरि कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते भएकी राईको उपचारका क्रममा विपी अस्पतालमा मंगलबार मृत्यु भएको हो । ३ वर्षअघि श्रीमान गुमाएकी उषाले दुई छोरीहरू पालेर एकल जीवन विताउदै आएकी थिइन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय