बैजनाथमा पुष ६ गतेदेखि ८ गतेसम्म विद्यालय स्तरीय तेस्रो खेलकुद प्रतियोगिता हुँदै

 मङि्सर १७, २०७

बैजनाथ : बाँकेको बैजनाथ गाउँपालिकामा विद्यालय स्तरीय तेस्रो खेलकुद प्रतियोगिता हुुने भएको छ । बैजनाथ गाउँपालिकाका आवि र माविको खेलकुद प्रतियोगिता पुष ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुन भएको हो ।

बैजनाथ गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वराज ढकालका अनुसार पालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले सहभागि हुन पाउने बताए ।
सबै विद्यालयहरुलाई खेलकुद विकास समितिमार्फत सूचना जारी गर्दै बैजनाथ-७ पेडारीमा विहान ६ बजेबाट खेलकुद सुरु हुने जानकारी दिइएकाे छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय