मध्यरातमा गायिका समिक्षा अधिकारी भन्छिन् “मलाई यति गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन”

 मङि्सर २७, २०७

काठमाडौं : सोमबार मध्यरातमा गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टयाट्स लेखिन । रोमन अंग्रेजी भाषामा मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन भन्दै तीनवटा रोएको इमोजीसहितको स्टायाट्स समिक्षाकले लेखेकी थिइन् ।

मध्यरातमा उनले लेखेको उक्त स्टयाट्स भने धेरै फ्यानहरूले हेर्नै पाएनन् । राखेको केही समयमा नै उनले उक्त स्टयाट्स हटाइसकेकी थिइन् । केटिएम दैनिकले सो स्टयाट्सको स्किसट क्यापचर गर्दा उनलका एक लाख ११ हजार फ्लोअर्स मध्येमा १५ जनाले लाईक र एकजनाले कमेन्ट गर्न पाएका थिए ।

अब म बाँच्न सक्दिन भनेर स्टायाट्स लेखेर हटाएको केहीबेरमा उनले आफ्नो सेल्फि फोटोसहित नयाँ स्टयाट्स राखिन् । त्यसमा भने उनले “साइलेन्स र स्माइल निकै पावरफुल टुल” भन्दै क्याप्सन समेत लेख्न भ्याएकी छिन् ।
यसअगाडि पनि अदालतले दिने भने १० लाख रुपैयाँ लिने आफ्नो मनसाय नभएको स्टयाटस हटाएको गायिका अधिकारीले अहिले पनि सोही कुरा दोहोर्‍याएकी हुन् ।

सामान्यतया सामाजिक धेरै फ्यान फ्लोअर्स भएका सेलिब्रेटी मात्रै हैन आम मानिसहरूले स्टयाट्स लेख्दै मेट्नुलाई भने राम्रो मानिदैन । त्यसैले समिक्षा लगायतलाई हाम्रो सुझाव केही कुरा लेखेर केहीबेरमा हटाउनु र तनाव लिनुभनुदा नखेल्नु नै बेस होला ।”

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय