अर्घाखाँचीको मालारानी ६ डाडाखर्क गोठमा आगलागी हुँदा १भैंसी ३ बाख्रा जलेर नस्ट

 पुष १३, २०७

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ६ डाडाखर्क गोठमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षति भएको छ ।
डाडाखर्क निवासी ददिराम अधिकारीको भाइ बुहारी सीता अधिकारीको गोठमा मंगलबार राति करिब १२ बजे एक्कासी आगो लागि पूर्ण रूपमा नष्ट भएको हो ।
एक भैंसी ३ बाख्रा जलेर नस्ट भएका छन् ।
आगो के कसरी लाग्यो भन्ने बारेमा अनुसन्धान भईरहेको स्थनि गङ्गा बिकले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय