विश्व चर्चित महान फूटबलर पेलेको निधन

 पुष १३, २०७

महान फूटबलर पेलेको दुःखद् निधन भएको छ ।
पेले ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्।
उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा ‘फुटबलको राजा’ भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ।

उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्। महान फूटबलर पेलेको दुःखद् निधनले सबैमा दुखी बनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय