बाँसगढीमा भरुवा बन्दुक सहित ४९ बर्षीय पुरुष पक्राउ

 पुष १८, २०७

बर्दिया : बर्दियाको  बाँसगढी नगरपालिका-२ बेतहनी बस्ने ४९ बर्षीय दुर्गा बहादुर बिक  १ नाल भरुवा बन्दुक सहित पक्राउ परेका छ्न ।
जनावर मार्न प्रयोग हुने जाल २ थानसहित प्रहरीले घरबाटै पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय मोतीपुर, बर्दिया राष्ट्रिय निकुञ्ज रम्मापुर पोष्टबाट नेपाली सेना र सहायक वन अधिकृत सहितको संयुक्त टोलीले उनलाई उक्त हतियार सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय