श्री भगवती माध्यमिक विद्यालयको प्राचार्यमा के.सी. नियुक्त

 पुष १८, २०७

अर्घाखाँची : श्री भगवती माध्यमिक विद्यालयको प्राचार्यमा ध्रुव के.सी. नियुक्त भएका छ्न ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका -२ कुर,शंखेटारीको श्री भगवती माध्यमिक विद्यालयका निवतमान प्राचार्य श्याम बहादुर भुसाल अवकाश पछि के.सीलाई नियुक्त गरिएको हो । के. सी . नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष रहेका छ्न ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय