कांग्रेस बैठक : प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

 पुष २६, २०७

काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।


आज बिहान सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस नेताहरुको बैठक बसेको थियो । प्रचण्डले आजै संसदमा विश्वासको मत लिँदैछन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय