६८ जना यात्रु बोकेको यति एअरलाइन्सको विमान पोखरामा दुर्घटना

 माघ ०१, २०७

काठमाडौं: पोखरामा यति एअरलाइन्सको विमान दुर्घटना भएको छ । जहाजमा  ६८ जना यात्रु थिए ।
विमान बिहान १० बजेर ३३ मिनेटमा काठमाण्डौबाट पोखराका लागि उडेको थियो । जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो ।
विमानमा आगो लागेकाले ठूलो मानवीय क्षतिको शङ्का गरिएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय