बैजनाथमा अपाङ्गता परिचय पत्र बितरण शिबिर सम्पन्न

 फागुन १८, २०७

 

बैजनाथ माघ ,५, कुलेन्द्र बिश्वकर्मा , बाँके को बैजनाथ गाउँपालिका अन्तरगर्त अपाङ्गता समन्वय समिती को आयोजना मा प्रत्येक महिना गाउँपालिका को निरन्नतर कार्यक्रम अन्तरगर्त गाउँपालिका भित्र बसोबास गरने अपाङ्गता भएका नागरिक हरुलाई आज एक कार्यक्रम का बिच अपाङ्गता परिचय पत्र बितरण शिबिर बैजनाथ गाउँपालिका को कार्यलय रामपुर मा सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका स्तरिय अपाङ्गता समन्वय समिती संयोजक एवम् गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय समन्वय समिती सदस्य सचीब तप्तराज आर्चाय एवम ्महिला तथा बालबालिका शाखा प्रमुख लक्ष्मी ज्ञवाली र बनकटवा स्वास्थय चौकी ईन्र्चाज डा.पुजा सुनारं को उपस्थीति रहेको शिबिरमा मा ३ जना ले पुर्ण अपाङ्गता परिचय पत्र १३ जना ले अतिअसक्त अपाङ्गता परिचय पत्र र ७ जना ले मध्यम बर्ग अपाङ्गता परिचय पत्र प्राप्त गरेको बैजनाथ गाउँपालिका का अपाङ्गता पर्रामर्शकर्ता भोजेन्द्र बस्नेत ले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय