बाँकेमा नयाँ प्रजिय विपिन आचार्य आउँदै

 माघ ०७, २०७

नेपालगन्ज: बाँकेका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । दुल्लु नगरपालिका ८ दैलेखका विपीन आचार्य बाँकेमा सरुवा भएका छन् । यसअघि सल्यानका प्रमुख जिल्ला अधिकारी रहेका आचार्य जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएको हो ।

आचार्य २०७८ पुस २६ गतेदेखि सल्यानका प्रमुख जिल्ला अधिकारी थिए । बाँकेकाप्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको गृह मन्त्रालयमा सरुवा भएको छ । उनी २०७८ असोज २५ गतेदेखि बाँकेमा प्रमुख जिल्ला अधिकारी थिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय