पाँचौ अर्घाखाँची महोत्सवको चौतर्फी आलोचना

 माघ ११, २०७

अर्घाखाँची : अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आज देखि सुरु हुन लागेको पाँचौअर्घाखाँची महोत्सवको चौतर्फी आलोचनना भएको छ ।

मंगलवार महोत्सवको सामाजिक संजालमा मदिराको बिज्ञापनकाे  विषयलाई लिएर  आलोचना भैरहेको थियोे । मुल गेट देखि स्टेजका हरेक वालहरुमा टुवक बियर बिज्ञापन किन भन्दै आलोचना स्थानीयले आलोचना गरेका हुन ।

मुल ब्यानरमा सह आयोजककै नामनै हटाएर सह प्रायोजकलाई प्राथमिकतामा मदिराको बिज्ञापन बढि प्राथमिकता दिएकाे भन्दै आलोचना भएको थियो । आलोचना पछि आयोजकले मुल गेट  र स्टजकाे ब्यानर परिवर्तन  गरिएको छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय