श्रीमती र २ वर्षिया छोरालाई पेट्रोल छर्किएर आगो लगाई फरार रहेका विक जमुनाहबाट पक्राउ

 माघ १६, २०७

काेहलपुर: कोहपलुर नगरपालिका-२ शक्तिनगरमा श्रीमानले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई फरार रहेका विकलाई प्रहरीले पक्राउ गरेको छ ।
करिब ७ बजेतिर आफ्नै घरमा घरायसी झगडा भएपछि श्रीमान भानुभक्त विकले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाई फारार रहेका थिए ।
प्रहरीले शादा पोशाकमा गएको गस्तीले हिजो राती प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक नेव बहादुर मल्लले जानकारी दिए । विकलाई जमुनाह पक्राउ गरी कोहलपुर ल्याइएको मल्ल जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय