जाजरकोटमा ससुरालीबाट फर्किदै गर्दा भिरबाट लडेर एक जनाकाे मृत्यु

 माघ १८, २०७

जाजरकोट : जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मर बहादुर शाहीको भिरबाट लडेर
मृत्यु भएको हो ।

मंगलवार दिउँसो तिन बजेको समयमा वडा नम्बर ६ पिप्से ससुरालीबाट फर्किदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनी भिरबाट अन्दाजि २०० मिटर तल खसेका थिए ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय