राष्ट्रिय लाेकदाेहाेरी गितकाे केन्द्रीय सदस्यमा एरेन्जर बिश्वास नेपालकाे उम्मेदवारी

 फागुन १०, २०७

काठमाडौं : एरेन्जर ,गायक, संगितकार विश्वास नेपालले राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालकाे आठौ महाधिबेशनमा केन्द्रीय खुला सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

अर्घाखाँचीकाे डिहिडाँडामा जन्मिएका नेपाल पछिल्लो समय नेपाली गित संगितमा चर्चामा छन् । फागुन १२देखि १४ गतेसम्म धादिङमा हुने ८ अाैँ महाअधिवेशनमा नेपालले उम्मेदवारी दिएका हुन ।
बहुप्रतिभाका धनी नेपाल गायक संगितकार तथा म्यूजिक एरेन्जर पनि हुन ।सांगितिक क्षेत्रमा छुट्टै परिचय बनाएमा नेपालले हाम्रो प्यारो अर्घाखाँची लगायतका दर्जनौं गित गायका छ्न ।

म्यूजिक एरेन्जरको रूपमा लोकप्रिय कलाकारहरु सँग सहकार्य गर्दै दर्जनौ गितहरु चर्चामा छन नया कलाकारलाई सक्दो सहयोग गर्ने नेपाल अग्रज कलाकार संग उतिकै अब्बल सृजना संग जोडिएका हुन्छन । एरेन्जर नेपालले राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठानकाे यो महाधिबेसन मार्फत आफुलाई केन्द्रीय सदस्यमा विजयी बनाउँन महाधिबेसन सफल बनाउन आउनु हुने 77 वटै जिल्लाका मतदाता प्रतिनिधि , अग्रज कलकार , समकालीन कलाकार , आजीवन सदस्य , साधारण सदस्य सम्पुर्ण समक्ष आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय