नेप्सेमा थप एक करोड २३ लाख कित्ता बोनस शेयर सूचीकृ

 फागुन १०, २०७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज एभरेष्ट बैंकको गत आर्थिक वर्ष २०७८।७९ को १३ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

बैंकको साधारण सभाबाट पारित भएको १३ प्रतिशत दरका कुल एक करोड २३ लाख ७ हजार ५४२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय