हात्तिपाईले रोग विरुद्ध बैजनाथमा आइतबार सम्म बत्तीस हजार नागरिक ले गरे औषधिसेवन

 फागुन १५, २०७

हात्तिपाईले रोग निवारण कार्यक्रम अन्तर्गत आम औषधिसेवन अभियान अन्तर्गत गत फागुन ११गते बाट सुरु भएको अभियान अन्तर्गत आज आइतबार सम्म बैजनाथ गाउँपालिका अन्तर्गत का ८ वटै वडामा रहेका स्वास्थ्य सस्था बाट बत्तीस हजार एक सय एकानब्बे जना नागरिक ले स्वास्थयकर्मी मार्फत औषधिसेवन गरेको र अब बाकि ३९६७० जना नागरिक लाई हात्त्तिपाईले रोग विरुद्ध को औषधिसेवन गराउने लक्ष्य रहेको र हाल हाल सम्म लक्ष्य को ४४.८% प्रतिशत रहेको बैजनाथ गाउँपालिका स्वास्थय शाखा प्रमुख लक्ष्मण शाही ले जानकारी दिनु भयो |

स्वास्थय शाखा प्रमुख शाहीका अनुशार आउदो १८ गते सम्म पालिका भित्रका सम्पुर्ण वडाहरुमा स्वास्थयकर्मी हरु घर घर पुगेर औषधिसेवन गराउने र अभियान को क्रममा छुटेका नागरिकहरु लाई स्वास्थय सस्थामा गएर औषधिसेवन गर्ने समेत आग्रह गर्नुभयो

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय