नेकपा एसको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन 

 चैत २०, २०७

नेकपा एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन भएका छन् । 

सोमबार बसेको नेकपा एसको संसदीय दलको बैठकले सांसद चौधरीलाई प्रमुख सचेतकमा चयन गरेको हो ।

नेकपा एसको पोलिटब्युरो सदस्य चौधरी दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । 
 

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय