बैतडीको झौलेकमा जीप दुर्घटना, ६ जनाको मृत्यु

 चैत २, २०७

काठमाण्डाै: बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान मृत्यु भएको छ । पाटन नगरपालिकाको झौलेकमा जीप दुर्घटना भएको र ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप गएराति ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनास्थलमा खाेजी तथा उद्धारको काम भैरहेको छ । थप विवरण आउन बाँकी नै छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय