नेपालगंज उप-महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रजनिश बाजपेयीलेद्वारा नयाँ बर्षको शुभकामना व्यक्त

 चैत ३०, २०७

नेपालगंज: नेपालगंज उप-महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रजनिश बाजपेयीद्वारा नयाँ बर्षको शुभकामना व्यक्त गरेका छन ।

नयाँ बर्ष २०८० साल सम्पूर्ण उद्योगी , व्यापारी , संचारकर्मी , सुरक्षाकर्मी , शिक्षक , बुद्धिजीवी , समाजसेवी , सरकारी तथा गैर सरकारी संघसंस्था लगायत प्रदेशमा रहनुहुने सम्पूर्ण देश बासीहरुमा नयाँ बर्ष २०८० सालको हार्दिक शुभकामना व्यक्त गरेका छन ।

अध्यक्ष बाजपेयीले नयाँ वर्षलाई धूम्रपान तथा लागुऔषधकाे प्रयोग नगरी उमंगका साथ मनाउन आग्रह गरेका छ्न ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय