बागेश्वरीमा हुने महाआरतीमा पूर्व  राजा ज्ञानेन्द्र आउँदै

 बैशाख ०१, २०८०

नेपालगन्ज :पश्चिम नेपालकाे प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीको बैशाख १८ गतेको संस्करणमा पूर्व राजा ज्ञानेन्द्र र उनकी धर्मपत्नी पूर्व बडामहारानीको सहभागिता हुने भएका छन।

बागेश्वरी मन्दिर व्यवस्थापन गुठीका कार्यवाहक अध्यक्ष ओमप्रकाश आजादले ‘राजदम्पत्ती सवारी हुने निश्चित’ भएको जानकारी दिएका हुन् । सम्बद्ध स्रोतका अनुसार, झण्डै एक महिना नेपालगन्जमा रहेर मध्य र सुदूरपश्चिमका विभिन्न ठाउँमा भ्रमण गर्ने पूर्व राजा ज्ञानेन्द्रको कार्यक्रम तय भएको हो ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय