बालुवाटारमा गोलि चल्यो, वर्षमान पुनकी आमा घाइते

 बैशाख ०२, २०८०

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनकी आमा बसेकाे बालुवाटारस्थित घरमा गाेली चलेकाे छ। वर्षमान पुनकी आमा बसेकाे घरमा शुक्रबार राति ९ बजेतिर सुरक्षामा खटिएका प्रहरी अधिकृतले गाेली चलाएकाे खुलेकाे छ।

गाेली लागेर घाइते भएकी पुनकी आमा ७० वर्षीया तीर्थमाली पुनकाे अहिले राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेकाे छ।

गाेली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीकाे सुरक्षामा खटिने प्रहरी हवल्दार प्रकाश पुन मगर रहेका छन्। उनी वर्षमानका आफन्तसमेत हुन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय