अछाममा विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेर एक

 जेठ १०, २०८०

नेपालगन्ज /विद्युत लाईन जोड्ने क्रममा करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ ।
अछामको
अछामको मेल्लेख गाउँपालिका – ४ कुसकोट सेलगाउँका ३१ वर्षीय सर्जन साउँदको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाइएको हो ।

मंगलवार गाउँको एक विद्यालयका लागि लाईन तान्ने क्रममा पोलमा चढेका साउँदको करेन्ट लागेर ज्यान गएको प्रहरीको भनाई छ ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar3
sidebar4
sidebar6

लोकप्रिय